dinemaa baadelko raatemaa aagaokaa khaabo bhai perbhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 205 times.
Song added on : 6/20/2024
दिनमा बादलको रातमा आगोका खाबो भै प्रभु
को. दिनमा बादलको रातमा आगोका खाबो भै प्रभु डार्याउनु हुन्छ (२)
सदा सदालाई हामी सबैसबैलाई (२)
१. इज्य्रायलीको यात्रामा अन्धकार, त्यो रातमा
प्रतिज्ञाको देशमा परमप्रभु साथमा (२)
भोकालाई मन्नादिइ खुवाउने प्रभु सबै सामर्थ र शक्तिको प्रभु (२)
सदासदालाई हामी सबै सबैलाई (२)
२. साच्चो शान्ति येशूमा चंगाइ हुक्तिउनैमा
आउ हामी येशूकहा पाउन अनन्त जीवन (२)
बन्धन सब फुकाउने शक्ति येशूमा नयाँ सृष्टि तिमी आज येशूमा (२)