aaraadhenaamaa aaraadhenaamaa gaaaunechu kherisetko setuti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 79 times.
Song added on : 6/20/2024
आराधनामा आराधनामा गाउँछु ख्रीष्टको स्तुति
को. आराधनामा, आराधनामा, गाउँछु ख्रीष्टको स्तुति हृदयको
तहदेखि आराधनामा... हल्लेलूयाह ! हल्लेलूयाह !! गाउँछु...
१. दृढ़ विश्वास गरी दर्शनको आश राखी (२) झुकाउँछु शिर,
भक्तिभरि गौरव, महिमा भेटीसरि चढ़ाउँछु प्रभु,
पेरि धन्यवाद, मुटुभरि ।
२. पापहरू मेरो जन्मदेखिको ख्रीष्टको रगतले शुद्ध भयो (२)
अधर्म मेरो हृदयभरिको ख्रीष्टको रगतले ढाकिदियो ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |