daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
१. दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
बालक आमाले सुताउँदा कोक्रो भयो डुँड़ैको
मरियम नम्र आमाचाहिँ येशू बालक उनैकै ।
२. येशू बालक सबका स्वामी संसार आए अवतार भई
उनको बास गोठमा अनि उनको कोक्रो त्यो डुँड़ै
कङ्गाल अनि हेला यो मुक्तिदाता हुनुभो’ ।
३. येशू सानै बालकदेखि दीन र आज्ञाकारी ‘थे
आमाचाहिँलाई प्रेमले हेरी जसको काखमा सुत्दथे
ख्रीष्टीय बालक होऔँ यस्तै आज्ञाकारी येशूझैँ ।
४. हामीजस्तै बालक भए, दिन-दिन बढ़्थे हामीझैँ
कमजोर अनि लाचार थिए, रुनु-हाँस्नु सब उस्तै
हाम्रो दुःखमा दुःखित छन्, हाम्रो सुखमा सुखी छन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |