feraakilo ch baato vinaashemaa puganelaai saanegauro lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 156 times.
Song added on : 6/20/2024

फराकिलो छ बाटो विनाशमा पुग्नलाई साँगुरो

को. फराकिलो छ बाटो विनाशमा पुग्नलाई
साँगुरो छ बाटो मीरासमा पुग्नलाई ।
कुन बाटो जाने ? कुन बाटो लिने ?
बाटो र सत्य, ज्योति र जीवन प्रभु येशू ख्रीष्टनै हुन्‌ । (२)
१. बाइबलले भन्छ “धर्मी कोही छैन, एउटै पनि छैन”
बुझ्ने कोही छैन, खोज्ने कोही छैन, सत्य ईश्वरलाई ।
सत्य प्रभु ख्रीष्ट येशू हुन्‌, सारा विश्वका उद्धारकर्ता
सोची हेर, निर्णय गर, इन्कार अब नगर ।
२. धर्मकर्मले धर्मी कोही बन्दैन, स्वर्ग कोही पुग्दैन,
आफ्नै कोसिसले, आफ्नै विवेकले केही हुने होइन ।
पापको ज्याला मृत्यु नै हो, तर ख्रीष्टमा अनन्त जीवन छ,
खोजी हेर जाँची हेर अविश्वासी नबन ।
३. रगत नबगाई पापको क्षमा छैन, मुक्ति पाउने छैन,
पापको क्षमा छ, फर्की हेर क्रूसलाई, मुक्तिदातालाई,
दुई हात फैलाई बोलाउँदै छन्‌, प्रभुले तिम्रा पाप धोइदिनलाई,
सोची हेर, निर्णय गर, अन्योलमा नपर ।
Songs trending Today
Views
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
7
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
gahiro peremele, perem gareyo melaai
गहिरो प्रेमले, प्रेम गर्यो मलाई
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
belidaan mero jiven keruseko peyaaro yeshulaai
बलिदान मेरो जीवन क्रूसको प्यारो येशूलाई
5
mhimaa deoo aader unailaai uni raajaaherukaa raajaa
महिमा देऊ आदर उनैलाई उनी राजाहरूका राजा
5
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
5



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024329
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024335
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024356
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024303
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024371
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024414
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024242
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024327
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024241





An unhandled error has occurred. Reload 🗙