ferker nher sensaarelaai jhaan dusettaa bherieko ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 188 times.
Song added on : 6/20/2024
फर्केर नहेर संसारलाई जहाँ दुष्टता भरिएको छ
को. (फर्केर नहेर संसारलाई जहाँ दुष्टता भरिएको छ
शैतानको पासोमा परेर धेरै नै आत्मा मरेको छ) (२)
१. (छोएर नहेर संसारलाई त्यहाँ आगो र गन्धक छ) (२)
(बुझेर पनि नबुझ्नेलाई अनन्त मृत्युको सजाय छ) (२)
२. (चाखेर नहेर संसारलाई जहाँ पापको प्याला छ) (२)
(ख्रीष्टलाई चिनेर पनि छोड़्नेलाई आखिरमा दण्डको ज्वाला छ) (२)