ferki aaun hai h maa daajeyu bhaai ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
फर्कि आउन है हे मेरा दाज्यू भाइ हो
केटी: फर्कि आउन है हे मेरा दाज्यू भाइ हो ।
केटा: फर्कि आउन है हे मेरा दिदी बहिनी हो ।
ग्रुप: मुक्तिदाता प्रभु येशूकहाँ शान्तिदाता प्रभु येशूमा (२)
१. बिलाई जाने यो जीवनलाई किन माया गरी बस्छौँ
एकदिन यो जीवन निश्चय माटोमा मिलेर जानेछ (२)
२. समय अब धेरै छैन है संसारमा घुमी हिँड्नु
आज नै फर्की आउन है मुक्तिदाता प्रभु येशूकहाँ (२)
३. दुई दिनको यो जीवनमा हाँसो र खुशीको साथमा
आनन्दित भएर जिउन आज नै येशूकहाँ आउन (२)