gaaaaun gaaaaun jey gait gaaaaun taali bejaaer lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 170 times.
Song added on : 6/20/2024
गाऔँ गाऔँ जय गीत गाऔँ ताली बजाएर
को. गाऔँ-गाऔँ जय गीत, गाऔँ ताली बजाएर गाऔँ (२)
येशू राजा बौरी उठे हल्लेलूयाह, रमाएर सुनाऊ समाचार (२)
१. चिहानमा थियो त्यो ठूलो ढुङ्गा, हट्यो हेर कसरी त्यो (२)
रोमी राज्यको मोहर, बन्धन राख्न सक्दैन एकलौटे पुत्र ईश्वरको ।
२. नरोऊ-नरोऊ, विलाप नगर, गालीलमा देऊ समाचार (२)
कि ख्रीष्ट बौरी उठे वचनअनुसार तुरुन्त सुनाऊ यो प्रचार ।
३. हन्ना कैफा पूरा न्यायको सभा डरले भए व्याकुल (२)
अन्धकारको शक्ति नष्ट हुनाले साह्रो आत्तियो शैतान ।
४. विश्वासीहरू शिरलाई उँभो उठाऔँ आउँदैछन् महाराजा (२)
नरसिङ्गा, सितार र तबला बजाऔँ, पुकारौ हल्लेलूयाह ।