gaaaaun helleluyaah uhaaneko jey gaaaaun sebai seriseti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
गाऔं हल्लेलूयाह उहाँको जय गाऔं सबै सृष्टि
गाऔं हल्लेलूयाह उहाँको जय
गाऔं सबै सृष्टि उहाँको जय (२)
प्रभु महान छ स्तुतीको योग्य छ (२)
गाऔं सबै सृष्टि उहाँको जय (२)
प्रभु महान छ स्तुतीको योग्य छ (२)