gaaaaun mesiheko jeygaaan r dheny bhen uneko naam lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 122 times.
Song added on : 6/20/2024
गाऔँ मसीहको जयगान र धन्य भन उनको नाम
को. गाऔँ मसीहको जयगान र धन्य भन उनको नाम,
पृथ्वी तलको नर-नारीको (२) एक सहारा मसीह (२)
१. मुक्तिको पथलाई प्रचार गर्दै जीवन मसीहले बिताए
पाप र श्राप मेटाउन मसीहले क्रुसमा रगत बगाए ।
२. अन्धकार जगको अँध्यारोलाई प्रेमी मसीहले हटाए
प्रेम प्रचार्दै, प्रेम बढ़ाउँदै ईर्ष्या र द्वेष मेटाए ।
३. पथिकहरुलाई पथ दर्शाउँदै ईश्वर नाता जोड़ाए
पापको बन्धनमा हामी परेथ्यौ प्यारो मसीहले छुटाए ।
४. अमोल प्रेम जो मसीहमा पाउँछौँ त्यो छाड़ी कहाँ जाऔँ ?
मुक्ति र शान्ति जो उनमा पाउँछौँ जयजयकार उनकै गाऔँ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |