gaaaaun yeshujiko jeygaaan gaaaaun yeshujiko shubhenaam lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 173 times.
Song added on : 6/20/2024
गाऔँ येशूजीको जयगान गाऔँ येशूजीको शुभनाम
को. गाऔँ येशूजीको जयगान, गाऔँ येशूजीको शुभनाम
१. यरूशलेम शहरको, बेथलेहेम गावैँमा (२)
आज जन्मे बालक, जसको येशू नाम (२)
शान्तिको राजा, येशूलाई प्रणाम् (२)
२. इम्मानुएलले जन्म लिए, हाम्रो भव भो’ उज्यालो (२)
पापको विनाश भयो, सत्यले जित्यो (२)
सत्यको राजा, येशूलाई प्रणाम् (२)
३. मसीह येशू अवतार भए, घृणा, हेला टाढ़ो भयो (२)
प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़्दै गो’ (२)
प्रेमिलो राजा, येशूलाई प्रणाम् (२)
१. यरूशलेम शहरको, बेथलेहेम गावैँमा (२)
आज जन्मे बालक, जसको येशू नाम (२)
शान्तिको राजा, येशूलाई प्रणाम् (२)
२. इम्मानुएलले जन्म लिए, हाम्रो भव भो’ उज्यालो (२)
पापको विनाश भयो, सत्यले जित्यो (२)
सत्यको राजा, येशूलाई प्रणाम् (२)
३. मसीह येशू अवतार भए, घृणा, हेला टाढ़ो भयो (२)
प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़्दै गो’ (२)
प्रेमिलो राजा, येशूलाई प्रणाम् (२)