gaaaer hinedn shok haamero hoin lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 221 times.
Song added on : 6/20/2024
गाएर हिँड्ने शोक हाम्रो होइन
को. गाएर हिँड्ने शोक हाम्रो होइन
पाएर साच्ने दान हाम्रो होइन
शुभ स्न्देश यो येशू जन्मेको गोठैमा (२)
१. (रगतको बलिले भिजेको माटोमा
ईश्वरको निगाह पर्यो मानिसको पापैमा) (२)
देउराली भंज्याङङमा ईश्वर खोज्नेहरूहो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)
२. (गरीब र धनीको ज्ञानी र मुर्खको
भेदभावमा बाचने हे पिडित मानिस हो) (२)
अशान्तिमा शान्ति खोज्नेहरू हो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)
पाएर साच्ने दान हाम्रो होइन
शुभ स्न्देश यो येशू जन्मेको गोठैमा (२)
१. (रगतको बलिले भिजेको माटोमा
ईश्वरको निगाह पर्यो मानिसको पापैमा) (२)
देउराली भंज्याङङमा ईश्वर खोज्नेहरूहो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)
२. (गरीब र धनीको ज्ञानी र मुर्खको
भेदभावमा बाचने हे पिडित मानिस हो) (२)
अशान्तिमा शान्ति खोज्नेहरू हो (२)
शुभ सन्देश यो येशू जन्मेको गोठैमा (२)