gaaaoon kherisetiy jhuned sebai mili perbhuko setuti (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 132 times.
Song added on : 6/20/2024
गाऊँ ख्रीष्टीय झुण्ड सबै मिली प्रभुको स्तुति (२)
को. गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली प्रभुको स्तुति (२)
१. हृदय-विणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,
अफ्नो सृजनहारलाई (जयजयकार गरौँ स्वरमा स्वर मिलाई) (२) ।
२. ईर्ष्या र द्विषको जाल फाडी (२) एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँडी (कठिनाईलाई पर सारी) (२) ।
३. अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नुन बनी
हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२) ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |