gaaaoon sevrai ukaali bejaaudai taali (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
को. गाऊँ स्वरै उचाली बजाउदै ताली (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउँलाई
एकै साथमा उचाली (२)
२. हातेमाले गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)
हाम्रो परमेश्वरको गरौं है महिमा
हाम्रो दुवै हातै उचाली (२)
१. बाँसुरी र विणा सारङीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२)
हामी सबै मिलीजुली उहाँको नाउँलाई
एकै साथमा उचाली (२)
२. हातेमाले गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)
तनले मनले प्रशंसा गर्दै
उहाँको नाउँलाई उचाल्दै (२)