gaaaun sebail perbhuko setuti miler sebai seriseti (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 189 times.
Song added on : 6/20/2024
गाउन सबैले प्रभुको स्तुति मिलेर सबै सृष्टि (२)
को. गाउन सबैले प्रभुको स्तुति, मिलेर सबै सृष्टि (२)
हल्लेलूयाह, मिलेर सबै सृष्टि
लौ भन सबले जय, हल्लेलूयाह, जिइउठे येशू ख्रीष्ट
१. मृत्युको बन्धन तोड़ेर उहाँले चिहानलाई छोड़नुभो’ (२)
जयवन्त प्रभु, जो आज हाम्रो त्राणकर्ता हुनुभयो, हल्लेलूयाह, त्राणकर्ता हुनुभो’ ।
२. मृत्युको भयले राज्य गर्ने छैन, येशू मसीह मित्र (२)
हुनुहुन्छ हाम्रो तारणहार, सुनन हे मित्र, हल्लेलूयाह सुनन हुनुभो’ ।