gher gher ghumer perbhulaai perkaar kes timero kemmer lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 164 times.
Song added on : 6/20/2024
घर घर घुमेर प्रभुलाई प्रचार कस तिम्रो कम्मर
को. घर-घर घुमेर प्रभुलाई प्रचार, कस तिम्रो कम्मर,
लौ होऊ तयार, लौ होऊ तयार, लौ होऊ तयार
१. पाप र अन्धकारले भरियो संसार (२)
धर्मको ज्योति फैलाउनलाई लौ होऊ तयार (३)
२. हिम्मत बाँधी विश्वास गरी क्रूसलाई लिई निशान (२)
येशूज्यू, हुन् कप्तान हाम्रो, हार्नेछ शैतान (३)
३. ख्रीष्टको वचन सुनाउनलाई कम्मर सबले कसौँ (२)
जस्तै संकट परे पनि पछाड़ि नहटौँ (३)
४. गर्छौ जति ख्रीष्टको प्रचार दुःख-कष्ट सहेर (२)
दिन्छन् उनले प्रतिफल जीवनमा अनन्त (३)