haa haa haa haa helleluyaah haa haa haa haa helleluyaah lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 257 times.
Song added on : 6/20/2024
हा हा हा हा हल्लेलूयाह हा हा हा हा हल्लेलूयाह
हा हा हा हा हल्लेलूयाह, हा हा हा हा हल्लेलूयाह
परमप्रभु मेरा सहायक, मेरा भक्तिका चट्टान
मेरा आशाका किल्ला
तपाईंको प्रेमको बाहुलिले डोर्याउनुहोस् मलाई
तपाईंको आत्मिक शक्तिले डोर्याउनुहोस् मलाई ।
परमप्रभु मेरा सहायक, मेरा भक्तिका चट्टान
मेरा आशाका किल्ला
तपाईंको प्रेमको बाहुलिले डोर्याउनुहोस् मलाई
तपाईंको आत्मिक शक्तिले डोर्याउनुहोस् मलाई ।