haa haa helleluyaah mili haami bhejaun bhejn perbhujeyuko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 257 times.
Song added on : 6/20/2024
हा हा हल्लेलूयाह मिली हामी भजौँ भजन प्रभुज्यूको
को. हा हा हल्लेलूयाह, मिली हामी भजौँ, भजन प्रभुज्यूको (२)
१. उनी राजाहरूका राजा, उनको चरणमा आऔँ आज (२)
उनको स्तुति गाऔँ, उनको महिमा गाऔँ (२)
तन-मनसाथ उनलाई भजौँ ।
२. येशू ख्रीष्ट संसारमा आए, हाम्रो पापको भार उठाए (२)
उनमा विश्वास गरौँ, उनको शरण परौँ (२)
पाइँछौँ मुक्तिदान, हामी सब आऔँ ।
३. जाति-जातिका मानिस आऔँ, प्रभु येशूको गुण गाऔँ (२)
उनले पापी मनमा भर्छन् शान्ति पूरा (२)
उनले पापीलाई दिन्छन् जीवन ।
१. उनी राजाहरूका राजा, उनको चरणमा आऔँ आज (२)
उनको स्तुति गाऔँ, उनको महिमा गाऔँ (२)
तन-मनसाथ उनलाई भजौँ ।
२. येशू ख्रीष्ट संसारमा आए, हाम्रो पापको भार उठाए (२)
उनमा विश्वास गरौँ, उनको शरण परौँ (२)
पाइँछौँ मुक्तिदान, हामी सब आऔँ ।
३. जाति-जातिका मानिस आऔँ, प्रभु येशूको गुण गाऔँ (२)
उनले पापी मनमा भर्छन् शान्ति पूरा (२)
उनले पापीलाई दिन्छन् जीवन ।