haamero jiven yhaan bhiter ful jestai ch (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 192 times.
Song added on : 6/20/2024
हाम्रो जीवन यहाँ भित्र फुल जस्तै छ (२)
हाम्रो जीवन यहाँ भित्र फुल जस्तै छ (२)
फुलको केही दिनमा ओइलेर झर्छ (२)
यति छोटो जीवन लिएर ढुक्क भई तिमी नबस (२)
समय छदै ख्रीष्ट येशूमा उद्धार मुक्ति लेऊ पापको छमा पाउ (२)
हाम्रो जीकन यहाँ भित्र...
जन्म लिऔं संसारमा मृत्यु साथै लिएर
अचम्मको निश्चयता लेऊ ख्रीष्टमा लेऊ विश्वास गरेर (२)
हृदय तिम्रो कहिल्यै नरुने साँचो शान्ति प्रभुले दिइने छन् (२)
निर्णय गर ख्रीष्टमा आजै मृत्युपछि जीवन पाउन (२)