haamero permeshevr mhaan hunuhunech sevaaregaiy sinhaasen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 223 times.
Song added on : 6/20/2024
हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन
हाम्रो परमेश्वर महान हुनुहुन्छ स्वार्गीय सिंहासन पृथ्वी पाउँदान (२)
(आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२)
तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)
राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन् येशू सदा (२)
(आत्मामा पुज्नलाई सत्यतामा भज्नलाई जीवित पुजारी हामी) (२)
तपाईं हाम्रो परमेशोर हामी प्रजा तपाईं हाम्रो दुलाई हामी दुलही (२)
राजाहरूका राजा प्रभुहरूका प्रभु जीवीत छन् येशू सदा (२)