haami dheny chaun aafeno hunelaai chaanenubho’ lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 286 times.
Song added on : 6/20/2024
हामी धन्य छौँ आफ्नो हुनलाई छान्नुभो’
हामी धन्य छौँ आफ्नो हुनलाई छान्नुभो’
तपाईंको मन्दिरमा रहनलाई नजीक ल्याउनुभो’
हामी खोज्दछौँ तपाईंको भवनमा तपाईंलाई
हामी बाँच्न सक्दैनौँ तपाईंविना, प्रभु आउनुहोस्
आफ्नो महिमामा प्रकट गर्नुहोस् (३)
पवित्र भवनमा, हाम्रो आराधनामा
यस स्थानमा, यस सङ्गीतमा ।
तपाईंको मन्दिरमा रहनलाई नजीक ल्याउनुभो’
हामी खोज्दछौँ तपाईंको भवनमा तपाईंलाई
हामी बाँच्न सक्दैनौँ तपाईंविना, प्रभु आउनुहोस्
आफ्नो महिमामा प्रकट गर्नुहोस् (३)
पवित्र भवनमा, हाम्रो आराधनामा
यस स्थानमा, यस सङ्गीतमा ।