haami haaren chainau (3) khileyai yeshukheriset uhaaneko puter lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 141 times.
Song added on : 6/20/2024
हामी हार्ने छैनौ (३) कहिल्यै येशूख्रीष्ट उहाँको पुत्र
हामी हार्ने छैनौ (३) कहिल्यै, येशूख्रीष्ट उहाँको पुत्र
युद्ध लडी जित्नु भो हामी हार्ने छैनौ कहिल्यै
हामी हानें छैनौ (३) पवित्र आत्मा आउनु भो
हामी लाई सामर्थ्य दिनुभो हामी हार्ने छैनौ कहिल्यै ।
युद्ध लडी जित्नु भो हामी हार्ने छैनौ कहिल्यै
हामी हानें छैनौ (३) पवित्र आत्मा आउनु भो
हामी लाई सामर्थ्य दिनुभो हामी हार्ने छैनौ कहिल्यै ।