helleluyaah helleluyaah helleluyaah helleluyaah lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 140 times.
Song added on : 6/20/2024
हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह
को. हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह
१. साँझ-बिहान थाहा गर्छु प्रभु साथमा भएका
उनको कोमल हातले मलाई हरेक पलमा डोर्याएको,
जति उनको आवाज सुन्छु, साहस, शक्ति, बल पाउँछु
महभन्दा मीठो ख्रीष्टको प्यार सधैँ नै पाउँदछु (२)
२. जब प्रार्थना गर्छु उनलाई, उत्तर चाँड़ैँ मिलेको
थाहा हुन्छ हर कसममा येशू साथमा हिँड़ेको,
भारी छ यो गरूङ्ग जुवा, एकलै तान्न सक्तिनँ
प्रभु दायाँ, म छु बायाँ कठिनाइले रोक्दैन (२)
३. किन मलाई प्रेम गर्नुभो’ कहिल्यै पनि बुझ्दिनँ
जबसम्म जिउनुपर्छ साथ तपाईंको छोड़्दिनँ,
लिनुहोस् यो पूर्ण जीवन, धुनुहोस् त्यो रगतले
तब साक्षी बन्छु, प्रभु यो तपाईंको जीवनले (२)