her ber -2 naakaun vishevaasi lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 237 times.
Song added on : 6/20/2024
हर बर -२ नाचौं विश्वासी
को. हर बर -२ नाचौं विश्वासी
दुष्टले देख्छ तोरिको फूल
जागी सक्यो मण्डली आत्माको शक्तिमा (२)
१. दायाँ-बायाँ उत्तर-दक्षिण अघिपछि पूर्व पश्चिम
बढ़िरहेछ प्रभुको राज्य विश्व भरमा-(२)
हात बाँधी होइन कम्मर कसी बढ़ौं (२)
नाउँ येशूको लिएर पछि नहटौं (अघि अघि बढ़ौं) (२)
२. काला सेता सबै नेपाली धनीवीर सबै गोर्खाली
मरेर होइन गरेर जितौं विशवलाई येशूमा (२)
आफू साँढ़े होइन, नम्र सैनिक बनौं (२)