hilemil bhi aayaun ni jenm utesvemaa gaaayaun ni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 195 times.
Song added on : 6/20/2024
हिलमिल भई आयौँ नि जन्म उत्सवमा गायौँ नि
को. हिलमिल भई आयौँ नि जन्म उत्सवमा गायौँ नि
संकट पार लगायौँ नि, जगलाई उज्यालो गरायौ नि
१. यरूशलेम शहरको बेथलेहेम गाउँमा
ख्रीष्ट येशू जन्मे गाईको गोठमा, ख्रीष्ट रत्न धन आयौ नि
संकट पार लगायौ नि, जगलाई उज्यालो गरायौ नि ।
२. परमलोकमा महिमा मानिसमा मिलाप
तारणहारको जन्म आधा रातमा शान्तिको राजा आयौ नि