ishevr sevregaiy pitaal perem gari lokelaai ekel choro lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 117 times.
Song added on : 6/20/2024
ईश्वर स्वर्गीय पिताले प्रेम गरी लोकलाई एकले छोरो
१. ईश्वर स्वर्गीय पिताले प्रेम गरी लोकलाई, एकले छोरो
दिइहाले जीवन दिनलाई भाइ हो, जीवन दिनलाई ।
२. एकले छोरो नभनी दिए लोकलाई
विश्वास गरी सबैले लेऊन मुक्तिलाई, भाइ हो लेऊन मुक्तिलाई ।
३. स्वर्गबाट येशू आए मुक्ति लिएर
कसले लिए मुक्तिलाई मनै गरेर, भाइ हो मनै गरेर ।
४. येशू पुत्र भएर अवतार लिइआए
विश्वास गर्ने सबैले मुक्तिदान पाए, भाइ हो मुक्तिदान पाए ।
५. दुनियाँ संसार छ सागर पापैको छ व्यवहार
पापलाई लुकाइराखेर कसरी तर्छौं पार, भाइ हो कसरी तर्छौं पार ।
६. जसले सुन्छन् प्रभुको अजम्मरे वचनलाई
उनलाई मुक्ति दिनेछन् अजम्मरेलाई, भाइ हो अजम्मरेलाई ।
७. ईश्वर पिता सामर्थी सबै दान दिनलाई
मनलाई जगाई तयार हौ, दान लिनलाई भाइ हो दान लिनलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |