ishevreko vekn puraa garenlaai vekn deh bheyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 182 times.
Song added on : 6/20/2024
ईश्वरको वचन पूरा गर्नलाई वचन देह भयो
को. ईश्वरको वचन पूरा गर्नलाई वचन देह भयो
बालक येशू सबका उद्धारक (जन्म गोठमा भो’) (२)
१. बालक ईश्वरको प्रिय पुत्र हुन्, नाउँ येशू उनको (२)
उद्धार गर्नलाई जन्मेका उनी ईश्वरका पुत्र हुन् ।
२. ईश्वरको पुत्र भएर पनि मानव रुप लिनुभो (२)
आफैलाई रित्याई दिएको दान बालक येशू हुन् ।