ishevrelaafeno puterlaai sensaaremaa pethaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 115 times.
Song added on : 6/20/2024
ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
१. ईश्वरले आफ्नो पुत्रलाई संसारमा पठाए
र क्रूसमा मरीकन हामीलाई बचाए
के दिनु ? के दिनु ? म येशूलाई के दिने,
त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
२. म अति सानो पाठोलाई कि उनलाई मनपर्छ
र मैले दिएको थोक उनले ग्रहण गर्छन्,
के दिनु ? के दिनु ? त्यो बड़ो प्रेमको,
त्यो बड़ो प्रेमको साटोमा, के दिनु उनलाई म ?
३. म सधैँ बाइबल पढ्दछु, आज्ञाकारी हुनलाई
म सधैँ प्रार्थना गर्दछु, उनको इच्छा बुझ्नलाई ।
के दिनु ? के दिनु ? म येशूलाई के दिनु,

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |