jaagaaun shektishaali jaati khedaa haun yo dhertimaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 168 times.
Song added on : 6/20/2024
जागौँ शक्तिशाली जाति खडा हौँ यो धर्तीमा
जागौँ शक्तिशाली जाति खडा हौँ यो धर्तीमा,
लिऔँ तरवार आत्माको, भत्काऊँ योजना शत्रुको
(जब उहाँ बिउँतनुभो’) (२) येशू बिउँतनुभो’
(हराउनुभो’) (२) शत्रुहरूलाई ।
लिऔँ तरवार आत्माको, भत्काऊँ योजना शत्रुको
(जब उहाँ बिउँतनुभो’) (२) येशू बिउँतनुभो’
(हराउनुभो’) (२) शत्रुहरूलाई ।