jeb aaraadhenaa garedai tepaaineko upesthitimaa pesdechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 203 times.
Song added on : 6/20/2024
जब आराधना गर्दै तपाईंको उपस्थितिमा पस्दछु
जब आराधना गर्दै तपाईंको उपस्थितिमा पस्दछु
साच्चै येशू तपाईंलाई मेरो आँखाले देरव्दछु (२)
मेरो शरीर तपाईंको पवित्र मन्दिर हो
मेरो हृदय तपाईंको पवित्र बेदी हो
आइ प्रभु स्वर्गीय आगो म मा वर्साउ (२)
साच्चै येशू तपाईंलाई मेरो आँखाले देरव्दछु (२)
मेरो शरीर तपाईंको पवित्र मन्दिर हो
मेरो हृदय तपाईंको पवित्र बेदी हो
आइ प्रभु स्वर्गीय आगो म मा वर्साउ (२)