jeb m mer pechi mero laasemaa aai remaai dinu (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 177 times.
Song added on : 6/20/2024
जब म मरे पछि मेरो लासमा आई रमाई दिनु (२)
को. जब म मरे पछि मेरो लासमा आई रमाई दिनु (२)
(हिजोको त्यो मायालाई सम्झी प्रभुको भनेर उकारी दिनु) (२)
१. हजारौँ फूलले ढाकिएको हुन्छ (यो मेरो लासलाई) (२)
(त्यो फुलको वास्नामा सुतेको हुन्छु फेरि नजगाऊ मलाई) (२)
२. सेतो कफनले बेरिएको हुन्छ (यो मेरो लासलाई) (२)
(मुर्दा शरीरमा सुतेको हुन्छु कफन हेरेर चिन्नु मलाई) (२)