jeb peyaaro yeshu jivenmaa aayo bedlaavet hun laagayo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 302 times.
Song added on : 6/20/2024
जब प्यारो येशु जीवनमा आयो बदलावट हुन लाग्यो
जब प्यारो येशू जीवनमा आयो बदलावट हुन लागयो
यो धर्ती अम्बर बगने नदी गीत गाउन लाग्यो (२)
जो न कहिले देख्न सक्यो देख्न लाग्यो अब
जो न कहिले सुन्न सक्यो सुन्न लाग्यो अब (२)
जब प्यारो येशू जीवनमा आयो (२)
जो न कहिले बोल्न सक्यो बोल्न लाग्यो अब
जो न कहिले डिँडन सक्यो हिँडन लाग्यो अब (२)