jeb timero shektiko ghosenaa garechu m bijey bijey hudechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 184 times.
Song added on : 6/20/2024
जब तिम्रो शक्तिको घोसना गर्छु म बिजय बिजय हुदछु
जब तिम्रो शक्तिको घोसना गर्छु
म बिजय बिजय हुदछु
म गाउछु तिम्रो स्तुति महिमा
म गर्छु तिम्रो बिजयको घोसना (२) घोसना
जब तिम्रो पबित्रतामा म जिउछु
तिमीलाई नजिक नजिक पाउदछु (२)
म गाउछु तिम्रो स्तुति महिमा
म गर्छु तिम्रो बिजयको घोसना
जब तिम्रो उपस्तिथिमा म आउछु
म अभिषेक अभिषेकले भरिन्छु
म बिजय बिजय हुदछु
म गाउछु तिम्रो स्तुति महिमा
म गर्छु तिम्रो बिजयको घोसना (२) घोसना
जब तिम्रो पबित्रतामा म जिउछु
तिमीलाई नजिक नजिक पाउदछु (२)
म गाउछु तिम्रो स्तुति महिमा
म गर्छु तिम्रो बिजयको घोसना
जब तिम्रो उपस्तिथिमा म आउछु
म अभिषेक अभिषेकले भरिन्छु