jebsemm m baaneknechu uhaanekai bhejn gaaaunechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 273 times.
Song added on : 6/20/2024
जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछु
जबसम्म म बाँच्नेछु उहाँकै भजन गाउनेछु
मेरो जीवन रहुञ्जेल सधैँ नै म नाच्नेछु ।
गाउनेछु, गाउनेछु, नाच्नेछु, नाच्नेछु
उहाँकै आनन्दमा प्रशंसा गर्नेछु आनन्दमा बाँच्नेछु ।
मेरो जीवन रहुञ्जेल सधैँ नै म नाच्नेछु ।
गाउनेछु, गाउनेछु, नाच्नेछु, नाच्नेछु
उहाँकै आनन्दमा प्रशंसा गर्नेछु आनन्दमा बाँच्नेछु ।