jesai tepaaineko shektikaa ghosenaa garechaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 293 times.
Song added on : 6/20/2024
जसै तपाईंको शक्तिका घोषणा गर्छौं
१. (जसै तपाईंको शक्तिका घोषणा गर्छौं
जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)
टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्
अन्धकार हटाउनुहोस् (होसन्ना मारानथा) (४)
२. (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ
जसै तपाईंमा हृदय रमाउँदछ) (२)
हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्
अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४)
(आउनुहोस् हे येशू) (२)
जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)
टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्
अन्धकार हटाउनुहोस् (होसन्ना मारानथा) (४)
२. (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ
जसै तपाईंमा हृदय रमाउँदछ) (२)
हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्
अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४)
(आउनुहोस् हे येशू) (२)