jey jey jey jey yeshuko jey (2) belidaan jo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 167 times.
Song added on : 6/20/2024
जय जय जय जय येशूको जय (२) बलिदान जो
१. जय जय जय जय येशूको जय (२) बलिदान जो भइगयो
बेहिसाब, उनको प्यार छ, जय जय येशूको जय (२)
२. विश्वास ल्याऔँ हामी येशूमा (२), बलिदान जो भइगए
उनको रगतको बाटोले सब हाम्रो पाप मेटे (२)
३. हेर हेर ख्रीष्ट येशूलाई (२), क्रूसैमा जो मरे
क्रूसैमा आफ्नो प्राण दिई हामीलाई बचाए (२)
४. ईश्वरदेखि यस्तो दया (२) संसारलाई गरे प्यार
अन्त्यमा उनले आफ्ना पुत्र दिइ गरे उद्धार (२)