jhaan nedi begach teyhaan purentaa pitaako vaasesthaanebaat lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 172 times.
Song added on : 6/20/2024
जहाँ नदी बग्छ त्यहाँ पूर्णता पिताको वासस्थानबाट
जहाँ नदी बग्छ, त्यहाँ पूर्णता,
पिताको वासस्थानबाट बग्दछ,
येशू जीवन हुन्, उनी त्यो नदी,
जो आत्माद्वारा हामीबाट बग्दछन् ।
पिताको वासस्थानबाट बग्दछ,
येशू जीवन हुन्, उनी त्यो नदी,
जो आत्माद्वारा हामीबाट बग्दछन् ।