jhaan peni perbhu paau mero doreyaaunubho’ saathaimaa haat lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 243 times.
Song added on : 6/20/2024
जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो’ साथैमा हात
१. जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो’ साथैमा हात समात्न पाऊँ
बाटो काँड़े होस् तै भरेको जालले, पछ्याउँछु म, प्रभु डोर्यायौँ’ भने ।
को. जहाँ पनि मुक्तिदाता (म पछ्याउनेछु) (२) जहाँ पनि मुक्तिदाता डोर्यायौँ’ भने
२. जहाँ पनि प्रभु खालि मुस्कुराऊ, रक्षा, बल र शान्ति देऊ, पापमा नपरूँ
बाटो अँध्यारो होस् तर नडराऊ, जहाँ भए पनि प्रभु साथै दोऊ ।
३. जहाँ पनि प्रभु प्रार्थना यही गरूँ, साँगुरो बाटो हिडूँ कैले नभट्कूँ
पापले खिँच्न खोजे अस्वीकार गरूँ, सोझो बाटो प्रभुसाथ-साथै हिँडूँ ।