jhell jhell jhell aakaashaimaa susendesh ch hai yo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 109 times.
Song added on : 6/20/2024
झलल झलल झलल आकाशैमा सुसन्देश छ है यो
को. झलल (३) आकाशैमा, सुसन्देश छ है यो चिसो रातैमा
इम्मानुएल पस्रिनुभो’ बेथलेहेम गाईको गोठैमा
१. डुँड़ैको कोक्रो, परालको ओछ्यान, कोमल बालक सत्कार छ उनलाई
बाटो, सत्य जीवन येशू आउनुभो’ संसारैमा,
बेथ्लेहेम गाईको गोठैमा ।
२. चढ़ाउन जीवन भेटीस्वरुप, प्यारो येशूको चरणमा
सुरङ्गसाथमा वसन्त बहार आशिषित् झरी बनि बर्सिरहनेछ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |