jinedgai ghaam chaayaa nai ho aaj yhaa bholi khaa ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 347 times.
Song added on : 6/20/2024
जिन्दगि घाम छाया नै हो आज यहा भोलि कहा हो
को. (जिन्दगि घाम छाया नै हो आज यहा भोलि कहा हो) (२)
(हासेर नै बाचिदेउ यहा) (२)
जे जे भए जिवनमा
१. (किन हार खान्छौ तिमी जीवनलाई हेरेर ,
मृत्युलाई नै नरोज है छन धेरै सामधान) (२)
चुनौति आउछ जिवनमा, जित्नु पर्छ प्रभुमा भएर
(सुम्पिदेउन जिवन प्रभुलाई) (२)
दिनुहुन्छ शान्ति तिमिलाई
२. (टुक्रिएको तोडिएको छौ कि शायद तिमी
साथ बिहिन अन्धकारमा भौतारिदै छौ कि तिमी) (२)
साथ छ है प्रभु येशुमा, दिनुहुन्छ अनन्तसम्म
(आइदेउन प्रभु येशुमा) (२)
हुदैन है धोका बिचमा