jinedgaiko paanaa paanaamaa mail mero yeshulaai sejhaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 186 times.
Song added on : 6/20/2024
जिन्दगीको पाना पानामा मैले मेरो येशूलाई सझाए
को. जिन्दगीको पाना पानामा मैले मेरो येशूलाई सझाए
कही कतै पाप नगरौ भनेर उनको वचन हृदयमा राखे
१. कैयौं भुल गरे मैले बितेका ती दिनमा
अन फेरि गर्ने छुइन बाँकी जीवनमा
विताउने छु सारा जीवन उनकै सेवामा
दुःख सुख हाँसो आँसुमा गवाई ख्रीष्टकै हुनेछु
२. चाहिदैन अब मलाई संसारको थोकहर
चाहिन्छ केवल मलाई ख्रीष्टको अनमोल माया
एकदिन त सब छोडी जानु छ
येशूमा जो विश्वास गर्ने चाँहि बैकुन्ठ बास पाउनेछ
कही कतै पाप नगरौ भनेर उनको वचन हृदयमा राखे
१. कैयौं भुल गरे मैले बितेका ती दिनमा
अन फेरि गर्ने छुइन बाँकी जीवनमा
विताउने छु सारा जीवन उनकै सेवामा
दुःख सुख हाँसो आँसुमा गवाई ख्रीष्टकै हुनेछु
२. चाहिदैन अब मलाई संसारको थोकहर
चाहिन्छ केवल मलाई ख्रीष्टको अनमोल माया
एकदिन त सब छोडी जानु छ
येशूमा जो विश्वास गर्ने चाँहि बैकुन्ठ बास पाउनेछ