jiunelaai kesaiko maayaa kaahinech baaneknelaai peni lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 205 times.
Song added on : 6/20/2024
जिउनलाई कसैको माया चाहिन्छ बाँच्नलाई पनि
जिउनलाई कसैको माया चाहिन्छ
बाँच्नलाई पनि आशा चाहिन्छ (२)
त्यो माया चोखो येशूमा पाइन्छ
त्यो आशा पनि येशूमा पाइन्छ (२)
१. हृदयका तिम्रा चोटहरु सबै येशूमा निको हुन्छ (२)
निर्दयी पापी यो दुनियाँमा (२)
सहारा तिमीलाई मिल्छ (२)
२. आउ अब रमाई येशूको शरणमा नगरी शंका मनमा (२)
जिउनेछौ सुखी भई बाँकी जीवनमा (२)
हुँदैन धोका बिचमा (२)
बाँच्नलाई पनि आशा चाहिन्छ (२)
त्यो माया चोखो येशूमा पाइन्छ
त्यो आशा पनि येशूमा पाइन्छ (२)
१. हृदयका तिम्रा चोटहरु सबै येशूमा निको हुन्छ (२)
निर्दयी पापी यो दुनियाँमा (२)
सहारा तिमीलाई मिल्छ (२)
२. आउ अब रमाई येशूको शरणमा नगरी शंका मनमा (२)
जिउनेछौ सुखी भई बाँकी जीवनमा (२)
हुँदैन धोका बिचमा (२)