jiven bheri perbhuko mhimaa (2) garen paaun sedhain (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
जीवन भरी प्रभुको महिमा (२) गर्न पाउँ सधैं (२)
जीवन भरी प्रभुको महिमा (२) गर्न पाउँ सधैं (२)
प्रभुको महिमा (गर्न पाउँ सधैं) (३)
१. के दिउँ प्रभु तपाईलाई अमुल्य थोक छैन
कसरी चुकाउँ प्रभुको प्रेमलाई
यो जीवन चढाउँछु तपाईलाई (२)
सर्वदा महिमा प्रशंसा होस् (२)
२. आउ सबै मिलेर उहाँको महिमा गरौं
सारा संसारमा गएर उहाँको नाउँलाई चिनाऔं (२)
सर्वदा महिमा प्रशंसा होस् (२)
प्रभुको महिमा (गर्न पाउँ सधैं) (३)
१. के दिउँ प्रभु तपाईलाई अमुल्य थोक छैन
कसरी चुकाउँ प्रभुको प्रेमलाई
यो जीवन चढाउँछु तपाईलाई (२)
सर्वदा महिमा प्रशंसा होस् (२)
२. आउ सबै मिलेर उहाँको महिमा गरौं
सारा संसारमा गएर उहाँको नाउँलाई चिनाऔं (२)
सर्वदा महिमा प्रशंसा होस् (२)