jivenbheri nai gaaaun ho gaitherumaa bhenn ho yeshu nai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 259 times.
Song added on : 6/20/2024
जीवनभरि नै गाउने हो गीतहरूमा भन्ने हो येशू नै
को. जीवनभरि नै गाउने हो गीतहरूमा भन्ने हो येशू नै हुन् प्रभु (२)
१. सास हुने सबै प्राणीले गर प्राशंसा परमेश्वरको
झुण्डाउने आफैलाई क्रूसमा रगत बहाई, येशू नै हुन् प्रभु (२)
२. भन-भन प्रभु येशूलाई मेरो हृदयका राजा हुन्
स्वर्गा र पृथ्वीका सबै घुँड़ा टेक यसो भन्दै, येशू नै हुन् प्रभु (२)