jodieko sembendh yo pusetaun semmekai naataa ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 207 times.
Song added on : 6/20/2024
जोडीएको सम्बन्ध यो पुस्तौँ सम्मकै नाता हो
को. जोडीएको सम्बन्ध यो, पुस्तौँ सम्मकै नाता हो (२)
परमेश्वरको हतकेलामा, सम्हालीएको जाती हामी हो (२)
थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो
सम्हालीएको जाती हामी हो
१. रूवाई, चितकार र बिलापको सोर उचाल्यौ (२)
मन्ना हामीलाई झारनु भो, हाम्रो भोकलाई मेटनु भो (२)
अन्धाकारमा हरायौ, राँकोभै बाटो देखायौ (२)
चटानलाई फुटाएर, हाम्रो प्यसलाई मेटाई दिनु भो (२)
२. बरसौ बरसको, याऋा थ्यो हाम्रो (२)
समुन्दृलाई चिरनु भो, बन्द डोका खोल्नु भो (२)
नापनै नसकीने, तौलन पनि नमिलने (२)
माँया यो जातिलाई गर्नु भो, खडेरिमा बादल झारनु भो (२)