jogaaai raakheko chu timero yo jiven jelaai yo diyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 193 times.
Song added on : 6/20/2024
जोगाई राखेको छु तिम्रो यो जीवन जलाई यो दियो
जोगाई राखेको छु तिम्रो यो जीवन
जलाई यो दियो साँझ विहान
लिन आउँछौ भनेर (२)
यहाँ छु म यहाँ येशू तिम्रो पर्खाइमा (२)
१. आत्मिक दियो बाल्दै निस्कन्छु खोज्न आत्मा अन्धकारमा (२)
छोप्छन् चारैतिर बैरीले निभाउनलाई मेरो दियो (२)
चलाउँछु म तरवार वचनको अनि भाग्छन् बैरी टाडो (२)
२. आउँछन कति भेल बाढीहरु बगाउन मेरो जीवनलाई (२)
पौडीदै निस्कन्छु किनारा कैयौं चोटहरु सहेर (२)
सम्झन्छु तिमीलाई त्यतिखेर भुलेर सारा दुख पीर (२)