kaameko puro fel kaameko puro fel leyaaunechaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 184 times.
Song added on : 6/20/2024
कामको पूरो फल कामको पूरो फल ल्याउनेछौं
कामको पूरो फल कामको पूरो फल
ल्याउनेछौं रमाउँदै कामको पूरो फल (२)
१. बिहान समय रोप्छौ दयारुपी बीउलाई
दिउँसो पनि रोप्छौं साँझ नपरुञ्जेल
धिरजले काम गर्छौं फलको आशा राखी
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
२. दुःख सही रोप्छा, सुख भोगी रोप्छौ
झरीमा जाडोमा रहन्छौ अटल
काट्ने बेला हामी पाकेको फल पाउछौं
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
३. प्रभु ख्रीष्टको लागी रुदै पनि रोपौं
हानिलाई देखेर नबनौं चञ्जल
दुखको अन्त हुन्छ ईनाम पनि आउँछ
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
ल्याउनेछौं रमाउँदै कामको पूरो फल (२)
१. बिहान समय रोप्छौ दयारुपी बीउलाई
दिउँसो पनि रोप्छौं साँझ नपरुञ्जेल
धिरजले काम गर्छौं फलको आशा राखी
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
२. दुःख सही रोप्छा, सुख भोगी रोप्छौ
झरीमा जाडोमा रहन्छौ अटल
काट्ने बेला हामी पाकेको फल पाउछौं
ल्याउनेछौं रमाउँदै कामको पूरो फल
३. प्रभु ख्रीष्टको लागी रुदै पनि रोपौं
हानिलाई देखेर नबनौं चञ्जल
दुखको अन्त हुन्छ ईनाम पनि आउँछ
ल्याउनेछौं रमाउँदै कामको पूरो फल