kaaned mukut gailelaa r kerus tepaainel rojenu bheyo lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 142 times.
Song added on : 6/20/2024
काँडे मुकुट गिल्ला र क्रूस तपाईंले रोज्नु भयो
को. काँडे मुकुट गिल्ला र क्रूस तपाईंले रोज्नु भयो
बचाउन म पापीलाई, पिताकै इच्छा स्वीकार गरी
दण्ड भोग्नुभयो बचाउन म पापीलाई (२)
१. मूल्यहीन मेरो जीवनलाई बहुमूल्य बनाउनलाई
मजस्तो अघोर अपराधीलाई दण्डबाट बचाउनलाई
मेरा पापहरू स्वीकार गरी दण्ड भोग्नुभयो (धन्यवाद तपाईंलाई) (२)
२. समर्पण गर्छु अब यो जीवन तपाईंकै मनझैं हुनसकोस्
तपाईंको निम्ति सङ्घर्ष गर्दै दिन वा दिन यो मन रमाओस्
अनुग्रहलाई स्वीकार गरी हिँड्न चाहन्छु प्रभु (सामर्थ्य दिनुस् अब) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |