kautaarimaa ver hoin pipel kherisetko cheumaa jiven lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 153 times.
Song added on : 6/20/2024
चौतारीमा वर होइन पिपल ख्रीष्टको छेउमा जीवन
चौतारीमा वर हौइन पिपल ख्रिष्टको छेउमा जीवन शीतल
पारि बनको त्यो न्याउली चरी (२)
गर्नुहुन्न जीवनमा मन परि (२)
१. हे हे हा हा सुन दाजु सुन भाइ सुन आमा बाउ (२)
संसारको बाटो त्यागी ख्रीष्टको चरणमा आउ (२)
ख्रीष्टलाई हजुर लौ ग्रहण गर जानी बुझी नरकमा नपर (२)
२. हे हे हा हा मानिसहरु इश्वर खोज्न तिर्थ यात्रा धाउँछन् (२)
साँचो इश्वर कहाँ पाउनु धोका मात्रै पाउँछन् (२)
साँचो इश्वर सुंसारमा छैन येशू बाहेक मुक्तिदान कहिँ छैन (२)
३. हे हे हा हा इश्वरले संसारलाई यस्तो प्रेम गरे (२)
संसारको पाप बोकी ख्रुसैमा मरे (२)
विश्वास गरी उद्धार लेउ पापी जीवन येशूलाई नै देउ (३)