kelveri daanedaako teyo adebhut derisey thiyo bhuler bhulen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 98 times.
Song added on : 6/20/2024
कलवरी डाँड़ाको त्यो अड्भुत दृष्य थियो भुलेर भुल्न
को. कलवरी डाँड़ाको त्यो अड्भुत दृष्य थियो भुलेर भुल्न सकिन्न
स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकेन
त्यो प्रेम त्यो प्रेम
१. कोराको चोट खाए अपमान सहिदिए
काँडाको मुकुटलाई क्षमादान दिन सक्ने ।
२. किल्लाले ठोकेथे भालाले घोचेचे
रगत बगाएथे (२) त्यो प्रेम ।
स्वर्गीय पुत्रले दिएको बलिदान मानवले बुझ्न सकेन
त्यो प्रेम त्यो प्रेम
१. कोराको चोट खाए अपमान सहिदिए
काँडाको मुकुटलाई क्षमादान दिन सक्ने ।
२. किल्लाले ठोकेथे भालाले घोचेचे
रगत बगाएथे (२) त्यो प्रेम ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |