kelveri daanedaako teyo kerusemaa jhaan kheriset taanegai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 122 times.
Song added on : 6/20/2024
कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
१. कलवरी डाँड़ाको त्यो क्रूसमा जहाँ ख्रीष्ट टाँगिए
कत्रो उदेकको त्यो प्रेम उनको ममा प्रकट गराए,
उनको हृदय छेड़ियो, हातमा कीलाको दाग
पाउ काँटीले जो घोचियो, मेरो तिम्रो यो भाग ।
को. धन्य हो पाठो ईश्वरको स्तुति प्रभुको
येशूको गाउँदै रहनेछु यश सदा, उनको जय होस्
२. बाँच्ने उपाय अरू नदेख्ने म क्रूसमा गएँ
ख्रीष्टले आफ्नो दयाको हातले चङ्गा गराए,
उदेकको बदलाव ममा ल्याए ख्रीष्टले
हृदयको दुःख निकालेर आफ्नो शान्ति दिए ।
३. आऊ हे मित्र ख्रीष्ट प्रभुमा उनले बोलाउँछन्
हृदय अशान्तिले भरेको पापले दबेको जीवन,
पाप क्षमा र शान्ति ख्रीष्ट दिनेछन् उसलाई
अरू कोही दाता छैन प्रभु मसीह सिवाय ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |